सुडान घोटाल प्रकरणमा तीन पूर्व आइजिपीलाई जेल

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र माओवादीले महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढाएकी प्रधान न्यायाधीश सुशीला कार्कीसहितको इजालसले आइतबार तीन पूर्व प्रहरी महानिरीक्षकलाई भ्रष्ट्राचार मुद्दामा जेल साजयको फैसला गरेको छ। ६ वर्षअघि ३३ करोड रुपैयाँ घोटाला गरेको सुडान कान्डमाथि सर्वोच्चले आइतबार फैसला सुनाएको हो । प्रधान न्यायाधीश सुशीला कार्की र विश्वम्वर श्रेष्ठको इजालसले पूर्व प्रहरी … Continue reading सुडान घोटाल प्रकरणमा तीन पूर्व आइजिपीलाई जेल